FAQs Complain Problems

आ.व.२०७३/७४ र ०७४/०७५ को लागि निर्धारित करका दरहरु

बेनी नगरपालिकाको राजश्व परामर्श समितिको सिफारिस तथा सर्वदलीय सल्लाहकार समिति, एकीकृत योजना तर्जुमा समिति, क्रियाशिल राजनैतिक दल तथा सरोकारवाला बर्गसँगको पर्याप्त छलफल र परामर्श पछि स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा नियमावली २०५६ तथा स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्य्विधि, २०६९ को अधिनमा रही आ.व. २०७३/७४ , ०७४/०७५ को लागि तपसिल बमोजिम करका दरहरु निर्धारण गर्ने निर्णय