FAQs Complain Problems

उद्योग दर्ताको सिफारिस-साना/मझौला/ठुला

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.५५० /रु. ११०० /रु. १६००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।

- सम्बन्धित वडाको किटानी वडा मुचुल्का सहितको वडा सिफारिस ।

- उद्योग राख्ने जग्गाको चौतर्फी संधियारको मञ्जुरी मुचुल्का ।

- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।

- अरुको जग्गाको हकमा जग्गावालाको मञ्जुरीनामा ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।