सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस बेनी नगरपालिकाले हेलो फेशवुक एकाउण्ट हेलो बेनी नगरपालिका https://www.facebook.com/hellobenimun?_rdr=p संचालन गरिएको कुरा सम्पुर्ण नगरवासीहरुमा जानकारी गराइन्छ ।

फोटो ग्यालरी

वेनी नगरपालिकाकाे अार्थिक वर्ष २०७४।७५ काे बजेट प्रस्तुत गर्दै उपप्रमुख श्री सञ्जु बरुवाल

वेनी नगरपालिकाकाे अार्थिक वर्ष २०७४।७५ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख श्री हरिकुमार श्रेष्ठ

, वेनी नगरपालिकाकाे अार्थिक वर्ष २०७४।७५ काे बजेट प्रस्तुत गर्दै उपप्रमुख श्री सञ्जु बरुवाल

बेनी नगरपालिकाका कार्यकारी अधिकृत छबिलाल सुबेदीलाइ बिदाईका क्षणमा लिइएको तस्वीर-२०७३/१२/१८

बेनी नगरपालिकाका कार्यकारी अधिकृत छबिलाल सुबेदीलाइ बिदाईका क्षणमा लिइएको तस्वीर-२०७३/१२/१८

लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  बेनी नगरपालिका परिवार सहभागी हुदै

लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  बेनी नगरपालिका परिवार सहभागी हुदै, लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  नगरपालिका परिवार बेनी बजार परिक्रमामा सहभागी हुदै

Pages