सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस बेनी नगरपालिकाले हेलो फेशवुक एकाउण्ट हेलो बेनी नगरपालिका https://www.facebook.com/hellobenimun?_rdr=p संचालन गरिएको कुरा सम्पुर्ण नगरवासीहरुमा जानकारी गराइन्छ ।

News and Notices

लिखित परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना

यस नगरपालिका वडा न‌ं. ११ र १२ को लागि गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत सामाजिक परिचालक (स्थानीय सहजकर्ता) पदको लिखित परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना ।

बेनी नगरपालिकाका लागि कार्यक्रम अधिकृतको आवश्यकता

बेनी नगरपालिकाका लागि कार्यक्रम अधिकृत पदसंख्या १ का लागि विज्ञापन यसैसाथ संलग्न गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकबाट रीतपूर्वक आवेदन गर्नका लागि अनुरोध गरिन्छ ।

बेनी नगरपालिकाको आर्थिक वर्ष २०७३-७४ को बजेट नीति तथा कार्यक्रमको सार्वजनिक गर्ने वारेको सूचना ।

बेनी नगरपालिकाको तेश्रो नगरपरिषद्बाट पारित आर्थिक वर्ष २०७३-७४ को बजेट नीति तथा कार्यक्रमहरूको सार्वजनिकीकरण कार्यक्रम तपसिलको मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण राजनीतिक दलका प्रमुखहरू वडा नागरिक मञ्चका सदस्यहरू टोल सुधार समितिका सदस्यहरु नगरपालिका सर्वदलीय सल्लाहाकार समितिका सदस्यहरू एकीकृ

Pages