पशु स्वास्थ्य सम्बन्धी औषधि तथा प्रयोगशालाजन्य सामग्रीको दर उपलब्ध गराउने सम्बन्धी सूचना - (सूचना प्रकाशित मितिः २०८३/०८/११)
AI X-ray द्वारा निःशुल्क छाती रोग सम्बन्धी खोजपड्ताल शिविर सम्बन्धी सूचना
गणित / विज्ञान (प्राविधिक धारसमेत) विषय अध्ययन लक्षित छात्रवृत्तिका लागि आवेदन दिने सूचना । (प्रथम पटक सूचना प्रकाशित मितिः २०८३।०८।०९)
अति विपन्न जेहेन्दार दलित छात्रवृत्तिका लागि आवेदन दिने सूचना । (प्रथम पटक प्रकाशित मितिः २०८३।०८।०९)
|
७ मंसिर, २०८३, १०:३० बजे |
|
|---|
|
७ मंसिर, २०८३, १०:५१ बजे |
|
|
|---|---|---|
|
७ मंसिर, २०८३, १०:४८ बजे |
|
विद्यालय समायोजन, दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि २०८१ |
|
७ मंसिर, २०८३, १०:४६ बजे |
|
|
|
७ मंसिर, २०८३, १०:४५ बजे |
|
बेनी नगरपालिकको घरपालुवा तथा सामुदायिक कुकुर ब्यबस्थापन कार्यबिधि, २०८१ |
|
७ मंसिर, २०८३, १०:३३ बजे |
|
|
७ मंसिर, २०८३, १०:४६ बजे |
|
|
|---|---|---|
|
७ मंसिर, २०८३, १०:४५ बजे |
|
बेनी नगरपालिकको घरपालुवा तथा सामुदायिक कुकुर ब्यबस्थापन कार्यबिधि, २०८१ |
|
७ मंसिर, २०८३, १०:४४ बजे |
|
उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्_चालन कार्यविधि एकिकृत कार्यविधि, २०८१ |
|
७ मंसिर, २०८३, १०:३२ बजे |
|
बेनी नगरपालिकाको कृषक तथा पशुपालन समुह गठन व्यवस्थापन कार्यविधि २०८२ |
|
७ मंसिर, २०८३, १०:३० बजे |
|
योजनाको पेश्की, रनिङ बिल, तथा अन्तिम भुक्तानीका लागि
—
In-person
आर्थिक प्रशासन शाखा प्रमुख
—
—
आर्थिक ऐन अनुसार
—
१ दिन भित्र
—
—
१. उपभोक्ता समितिको तर्फबाट निवेदन
२. योजनाको प्राविधिक लागत इस्टिमेट
३. योजना सम्झौताको प्रतिलिपि
४. उपभोक्ता समितिको छाप, चेकबुकको फोटोकपि
५. उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. सम्बन्धित वडा कार्यालयको सिफारिस
७. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि
८. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन, निर्माण व्यवसायीसँग भएको सम्झौताको प्रति र तोकिए बमोजिमको कार्य सम्पादन जमानत
९. मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैँक जमानत
१०. ठेक्का सम्बन्धी अन्य कुराहरुको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने
११. योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीको लाथि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णय सहित निवेदन
१२. सम्बन्धित योजना हेर्ने प्राविधिकबाट रनिङ बिल वा कार्य सम्पन्न प्रतिवेदन
१३. रनिङ बिल वा अन्तिम भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस
१४. खर्चका प्रमाणित बिल भरपाईहरु
१५. योजनाको सार्वजानिक परीक्षण प्रतिवेदन
१६. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोरा निर्णय प्रतिलिपि
१७. आयोजना सूचना पार्टी को फोटो
१८. काम शुरु हुनु पूर्वको, काम हुँदै गरेको र काम सकिए पछिको झलक देखिने फोटोहरु
१९. खर्चको बिल भरपाईहरु (रु २०००० सम्मको लाथि प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट बिल)
२०. कामदारको ज्यालको लागि डोर हाजिर फाराम
२१. सवारी ढुवानी गरेको गाडीको बिल बुक, चालक अनुमती पत्र
२२. नगरस्तरीय अनुगमन समितिको सिफारिस बमोजिम हुने।
२३. कामको प्रकृति अनुसार तोकिए बमोजिम अन्य कागजातहरु
शाखा प्रमुख
१
—
सहकारी संस्था दर्ता गर्ने
—
In-person
सहकारी शाखा
—
—
आर्थिक ऐन अनुसार
—
आवश्यक कागजातहरु पुगेमा ३० दिन भित्र कारबाही शूरु
—
—
१. तदर्थ समितिको तर्फबाट निवेदन पत्र
२. कम्तिमा तीस जना (बचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरुले पहिलो र दोस्रो गरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपि
३. प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम
४. शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बसोबास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु, कार्ययोजना, पूर्व सहकारी सम्बन्धी तालिम लिएको प्रमाणपत्र, सम्भाव्यता अध्ययन
५. तोकिए बमोजिमको रकम तिरेको रसिद
६. अन्य आवश्यक कागजातहरु
सहकारी शाखा प्रमुख
१
—
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ४७ (१) बमोजिम न्यायिक समिति सम्बन्धी सेवा सुविधाहरु
—
In-person
न्यायिक समितिको सचिवालय
—
—
आर्थिक ऐन अनुसार
—
दर्ता कागजपत्र पुरा भएपछि १ हप्ताभित्र प्रक्रिया शुरु
—
—
१. कानून बमोजिम हकदैया पुगेको व्यक्तिको रितपूर्वकको उजुरी निवेदन
२. नागरिकताको प्रमाणपत्र
३. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
४. वडास्तरबाट विवाद समाधन तथा मेलमिलापका लागि भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरु
५. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवम् कागजात
६. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि
७. अन्य कागजातहरु
न्यायिक समितिको सचिवालय
१
—
कक्षा आठको ग्रेड सिट/प्रमाणपत्रको प्रतिलिपि
—
In-person
शिक्षा, युवा तथा खेलकुद शाखा
—
—
आर्थिक ऐन अनुसार
—
कागजपत्र पुरा भएपछि सम्भव भए सम्म सोही दिन नभए सोको भोलिपल्ट
—
—
१. प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन
२. सक्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाणपत्र जारी गर्ने संस्थाको सिफारिस पत्र
३. प्रतिलिपि दस्तुर तिरेको रसिद
४. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु
—
१
—
शिक्षक सरुवा सिफारिस
—
In-person
शिक्षा, युवा तथा खेलकुद शाखा
—
—
आर्थिक ऐन अनुसार
—
कागजपत्र पुरा भएपछि ३ दिन भित्र
—
—
१. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन
२. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
३. विद्यालयको सिफारिस पत्र
४. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु
शाखा प्रमुख
१
—
कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संसोधन
—
In-person
शिक्षा, युवा तथा खेलकुद शाखा
—
—
आर्थिक ऐन अनुसार
—
कागजपत्र पुरा भएपछि सम्भव भए सम्म सोही दिन नभए सोको भोलिपल्ट
—
—
१. सम्बन्धित व्यक्तिको निवेदन
२. जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. विद्यालयको सिफारिस पत्र
४. सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र/सक्कल ग्रेड सिट
५. बाबु आमाको नागरिकताको प्रतिलिपि
६. दस्तुर तिरेको रसिद
७. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु
शाखा प्रमुख
१
—
पूर्व प्राथमिक तह सञ्चालन अनुमति
—
In-person
शिक्षा, युवा तथा खेलकुद शाखा
—
—
आर्थिक ऐन अनुसार
—
कागजपत्र पुरा भएपछि तीन महिना भित्र
—
—
१. सम्बन्धित विद्यालयको व्यवस्थापन/सञ्चालन समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र
२. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमावलीको प्रमाणित प्रतिलिपि
४. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र
५. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि
६. सबैभन्दा नजिकका दुई विद्यालयको सहमति पत्र
७. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
८. विद्यालय कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि
९. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली, २०५९ (संसोधन सहित) बमोजिमको पुरा गरेको हुनु पर्ने
१०. स्थलगत निरीक्षण प्रतिवेदन
११. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि
१२. चालू आ.व. सम्मको सम्पत्ती कर तथा घर बहाल कर तिरेको प्रमाणको प्रतिलिपि
१३. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
१४. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण
१५. तोकिए बमोजिम रकम बुझाएको रसिद
१६. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु
शाखा प्रमुख
१
—
संस्थागत विद्यालयको नवीकरण
—
In-person
शिक्षा, युवा तथा खेलकुद शाखा
—
—
आर्थिक ऐन अनुसार
—
कागजपत्र पुरा भएपछि सात दिन भित्र
—
—
१. विद्यालय व्यवस्थापन/सञ्चालक समितिको निर्णय प्रतिलिपि
२. कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि
३. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि
४. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि
५. सम्बन्धित वडाकव सिफारिस पत्र
६. विद्यालय स्थापनाको अनुमति पत्र प्रतिलिपि
७. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि
८. चालू आ.व. सम्मको सम्पत्ती कर तथा घर बहाल कर तिरेको प्रमाणको प्रतिलिपि
९. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
१०. वार्षिक आय कर तिरेको रसिद
११. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
१२. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण
१३. पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
१४. तोकिए बमोजिमको रकम बुझाएको रसिद
१५. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु
शाखा प्रमुख
१
—
विद्यालयको नाम तथा स्वामित्व परिवर्तन
—
In-person
शिक्षा, युवा तथा खेलकुद शाखा
—
—
आर्थिक ऐन अनुसार
—
बढीमा एक महिना
—
—
१. विद्यालय व्यवस्थापन/सञ्चालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र
२. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि
३. कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि
४. सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यता प्रमाणपत्रका प्रतिलिपि
५. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि
६. सम्बन्धित वडाको सिफारिस पत्र
७. विद्यालय स्थापनाको अनुमति पत्र प्रतिलिपि
८. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि
९. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि
१०. चालू आ.व. सम्मको सम्पत्ती कर तथा घर बहाल कर तिरेको प्रमाणको प्रतिलिपि
११. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
१२. वार्षिक आय कर तिरेको रसिद
१३. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण
१४. तोकिए बमोजिमको रकम बुझाएको रसिद
१५. पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
१६. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु
शाखा प्रमुख
१
—
विद्यालयको स्थान परिवर्तन अनुमति
—
In-person
शिक्षा, युवा तथा खेलकुद शाखा
—
—
आर्थिक ऐन अनुसार
—
बढीमा तीन महिना
—
—
१. विद्यालय व्यवस्थापन/सञ्चालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र
२. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि
४. सम्बन्धित स्थानीय तहहरु वा वडाहरुको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको)
५. विद्यालय स्थापनाको अनुमति पत्र प्रतिलिपि
६. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि
७. चालू आ.व. सम्मको सम्पत्ती कर तथा घर बहाल कर तिरेको प्रमाणको प्रतिलिपि
८. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
९. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण
१०. तोकिए बमोजिमको रकम बुझाएको रसिद
११. वार्षिक आय कर तिरेको रसिद
१२. पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
१३. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु
शाखा प्रमुख
१
—
सुरत के.सी
नगर प्रमुख
9857647071
mayor.benimun@gmail.com
ज्योती लामिछाने पौडेल
नगर उपप्रमुख
9857647072
deputymayor.benimun@gmail.com
रमेश कुमार श्रेष्ठ
प्रवक्ता
9857647067
ward7.benimun@gmail.com
माधव प्रसाद पोख्रेल
प्रमुख प्रशासकीय अधिकृत
9857047111
cao.benimun@gmail.com
क्षेत्र बहादुर भण्डारी
नगर शिक्षा अधिकारी
9851118799
education.benimun@gmail.com
युवराज थापा
वरिष्ठ प्रशासकीय अधिकृत- गुनासो सुन्ने अधिकारी- सूचना अधिकारी
9857679111
thapayuvraj614@gmail.com
समाचार उपलब्ध छैन।