FAQs Complain Problems

परिवारिक विवरण

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ३००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको पारिवारिक विवरण सहित सम्बन्धित व्यक्तिको निवेदन ।

- सम्बन्धित व्यक्तिको नागरिकता प्रतिलिपि।

- कामको प्रकृति अनुसार आवश्यक अन्य कागज प्रमाणह? ।