FAQs Complain Problems

समाचार

News and Notices

बेनी नगरपालिका कार्यालयको समिक्षा गोष्ठीको मिति सरेको सम्बन्धी अत्यन्त जरूरी सूचना ।

बेनी नगरपालिका कार्यालयबाट आर्थिक वर्ष 2071/72 मा सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठी यहि मिति 2072 साल भदौ ६ गते गर्ने भनी पत्राचार एवम् सूचना सम्प्रेषण भई सकेकोमा विशेष कारणबस उक्त समिक्षा गोष्ठी मिति 2072 साल भदौ महीनाको ९ गते बुधवार विहान ठीक 11.00 बजेबाट रे

बेनी नगरपालिकाको फेसबुक एकाउन्ट बारे सूचना !!!!

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस बेनी नगरपालिकाले हेलो फेशवुक एकाउण्ट हेलो बेनी नगरपालिका https://www.facebook.com/hellobenimun संचालन गरिएको

Pages