FAQs Complain Problems

समाचार

News and Notices

लिखित परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना

यस नगरपालिका वडा न‌ं. ११ र १२ को लागि गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत सामाजिक परिचालक (स्थानीय सहजकर्ता) पदको लिखित परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना ।

बेनी नगरपालिकाका लागि कार्यक्रम अधिकृतको आवश्यकता

बेनी नगरपालिकाका लागि कार्यक्रम अधिकृत पदसंख्या १ का लागि विज्ञापन यसैसाथ संलग्न गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकबाट रीतपूर्वक आवेदन गर्नका लागि अनुरोध गरिन्छ ।

Pages