FAQs Complain Problems

घर निर्माण सम्पन्न सिफारिस ( कच्ची घर )

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
प्राबिधिक शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहरी बिकास तथा योजना शाखा
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।

- स्वीकृत नक्सा र ईजाजत पत्रको प्रतिलिपि

- सम्वन्धित वडाको सिफारिस ।

- सम्वन्धित व्यक्तिको नागरिकता र जग्गाधनीको प्रमाण पुर्जाको प्रतिलिपि ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।