FAQs Complain Problems

अविवाहित प्रमाणिकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

- तोकिएको ढाँचामा निवेदन ।

- ना.प्र.प / जन्म दर्ताको प्रतिलिपि ।

- वडा मुचुल्का ।