FAQs Complain Problems

घर नक्सा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
प्राबिधिक शाखा प्रमुख
सेवा दिने कार्यालय: 
योजना तथा प्राबिधिक शाखा
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्वन्धित व्यक्तिको निवेदन

- सम्वन्धित वडा सिफारिस ।

- न.पा.बाट स्वीकृत नक्सा र इजाजत प्रतिलिपि ।

- राजिनामा पत्र वा लिने दिनको संयुक्त निवेदन ।

- लिनेको नागरिकता र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।