FAQs Complain Problems

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार बेनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनुभएका श्री माधवप्रसाद पोखरेल ज्यूको स्वागत कार्यक्रम ।