FAQs Complain Problems

फोटो ग्यालरी

लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  बेनी नगरपालिका परिवार सहभागी हुदै

लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  बेनी नगरपालिका परिवार सहभागी हुदै, लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  नगरपालिका परिवार बेनी बजार परिक्रमामा सहभागी हुदै

आ.व. २०७४/०७५ का लागि योजना तर्जुमा गोष्ठी २०७३ मंसिर २४ गते, शुक्रवार सम्पन्न 

आ.व. २०७४/०७५ का लागि योजना तर्जुमा गोष्ठी २०७३ मंसिर २४ गते, शुक्रवार सम्पन्न 

बेनी नगरपालिका कार्यालयको आ.व. २०७३/०७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७३/०७/२६ मा बे.न.पा. ०९ र १० को संयुक्त वडा कार्यालयको सभाहल, नेप्टेचौर घतानमा  सम्पन्न |

सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुका प्रश्नको जवाफ दिदै बेनी नगरपालिकाका कार्यकारी अधिकृत श्री छबिलाल सुबेदी |, सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत मन्तब्य प्रस्तुत गर्दै बेनी नगरपालिकाका इन्जिनियर श्री बिमल रन्जन कार्की |, सार्वजनिक सुनुवाई कार्यक्रममा सहजीकरण गर्दै पत्रकार श्री सन्तोष गौतम |, सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागीहरु |

बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि माननीय पशुविकास राज्यमन्त्री नरदेवी पुनज्यू, विशिष्ट अतिथि माननीय व्यवस्थापिका सांसद नवराज शर्मा ज्यू , विशिष्ट अतिथि माननीय व्यवस्थापिका सांसद रेशम बहादुर बानिया ज्यू (बायाँबाट क्रमश)

बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा उपस्थित सम्पूर्ण अतिथिजनहरुलाई स्वागत गर्दै बेनी नगरपालिकाका इन्जिनियर बिमल रन्जन कार्की

बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि माननीय पशुविकास राज्य मन्त्री नरदेवी पुनज्यूलाई बेनी नगरपालिका प्रमुख कार्यकारी अधिकृत ज्यूले मायाको चिनो प्रदान गर्नुहुँदै

बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका झलकहरु
मितिः- २०७२ पौष २६ गते
स्थानः- बेनीबजार म्याग्दी

बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका ड्यासमा आशिन अतिथि गणहरु

Pages